७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महालेखा नियन्त्रक कार्यालय नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर)बाट सम्मानित 

अ+ अ-

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालय नेशनल आइसिटी अवार्ड(पब्लिक सेक्टर)बाट सम्मानित भएको छ ।

सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगको उच्च मूल्याङ्कन गर्दै चौथो ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि  दिवस, २०७८’ का अवसरमा कार्यालयलाई सो सम्मान प्रदान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री पार्वत गुरुङले महालेखा नियन्त्रक मधु कुमार मरासिनीलाई सम्मान हस्तान्तरण गरेका थिए ।

सम्मानबाट सार्वजनिक वित्तीय व्यवस्थापनको क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न कार्यालयलाई थप हौसला र ऊर्जा प्राप्त भएको प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए ।

त्यसैगरी नेशनल आइसिटी अवार्ड विधाका लागि छनौट भएका सुधीर पराजुली र नेशनल आइसिटी एक्सिलेन्स अवार्ड(वुमन) विधाका लागि छनौट भएका कुसुम लामालाई एक लाखा नगदसहित प्रमाण पत्र वितरण गरिएको छ । नेशनल आईसिटी अवार्ड(प्राइभेट सेक्टर) विधाका लागि हुवावे टेक्नोलोजी नेपाल कम्पनी प्रा।लि।लाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस