८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ सरकारद्वारा सङ्घीय सरकारसँग ४ हजार थान अक्सिजन सिलिन्डर माग

अ+ अ-

जनकपुरधाम । प्रदेश २ सरकारले सङ्घीय सरकारसँग चार हजार थान अक्सिजनको सिलिन्डर माग गरेको छ ।

मंगलबार बसेको प्रदेश सङ्कट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको अभावलाई मध्य नजर गर्दै सङ्घीय सरकारसँग तत्काल चार हजार अक्सिजनको सिलिन्डर माग गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार र सोमबार प्रदेशस्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुख एवं प्रमुख जिल्ला अधिकारीसँग कोरोना नियन्त्रणबारे भर्चुअल छलफल गरेका थिए । सोही छलफलको आधारमा मंगलबार सम्पन्न समितिको बैठकले सङ्घीय सरकारसँग अक्सिजनको सिलिन्डर माग गर्ने निर्णय गरेको छ ।

५० हजार भीटीएम र रिएजेण्ट खरिद गरिने

समितिको बैठकले थप ५० हजार भीटीएम र रिएजेण्ट खरिद गर्ने निर्णय पनि गरेको छ ।

बढ्दै गएको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न र परीक्षणको दायरालाई बढाउन भीटीएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकले होम आइसोलेसनमा रहेका सङ्क्रमितहरूको हेरचाहका लागि स्थानीय तहहरूसँग समन्वय गर्ने र जिल्ला जनस्वास्थ्यको समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस