८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकिएको छैन -महन्थ ठाकुर

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेपछि बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले कार्यकारिणी समिति बैठक बोलाएको हो ।

उनले सञ्चारमाध्यमबाट बैठकबारे थाहा पाएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

ठाकुरले प्रेस विज्ञप्ति जारी गरी भनेका छन् ‘जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको ब्यहोरा सम्बन्धित सबैलाई स्पष्ट पारिन्छ ।’

जनता समाजवादी पार्टी९जसपा०का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर–महतो पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेपछि बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले कार्यकारिणी समिति बैठक बोलाएको हो ।

उनले सञ्चारमाध्यमबाट बैठकबारे थाहा पाएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । ठाकुरले प्रेस विज्ञप्ति जारी गरी भनेका छन् ‘जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको ब्यहोरा सम्बन्धित सबैलाई स्पष्ट पारिन्छ ।’

प्रतिक्रिया दिनुहोस