९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सङ्कटकालबारे मन्त्रिपरिषदमा छलफल 

अ+ अ-

काठमाडौँ । कोभिड-१९ को महामारी नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अगाडि सारेको स्वास्थ्य सङ्कटकाल प्रस्तावमाथि मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य सङ्कटकाल, सङ्क्रामक रोग ऐन, २०२० संशोधन, एकीकृत स्वास्थ्य प्रणाली, खोप र स्वास्थ्य सामग्री खरिद, एक द्वार प्रणालीबाट सूचना सङ्कलन, प्रवाह र कार्यान्वयनमा केन्द्रित छलफल भएको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार स्वास्थ्य सङ्कटकाल अर्थात् आपतकाल र सङ्क्रामक रोग ऐन संशोधनका विषयमा स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयलाई थप गृहकार्य गर्न भनिएको छ ।

मन्त्रिपरिषद्ले ऐन संशोधनका लागि यसअघि नै सैद्धान्तिक सहमति दिइसकेको थियो। एक अर्का मन्त्रीका अनुसार बैठकमा द्रुत रूपमा सेना परिचालन सम्बन्धी पनि छलफल भएको थियो। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी)को आइतबारको बैठकमा प्रधानमन्त्री केपी ओलीको एकीकृत स्वास्थ्य प्रणाली अवलम्बनका लागि प्रस्ताव अगाडि बढाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस