१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा कोरोना खोप लगाउनेलाई १० करोड पुरस्कार दिने घोषणा

अ+ अ-

काठमाडौँ । अमेरिकामा आफ्ना नागरिकलाई कोरोना खोप लगाएबापत १०/१० करोड पुरस्कार दिने घोषणा गरिएकाे छ । पहिलो डोज खोप लिएका झण्डै ५० लाख मानिस दोस्रो खोप लगाउन नआएपछि ओहायो राज्यले यस्तो घोषणा गरेको हो ।

कोरोना खोपप्रति नागरिकले चरम अनिच्छा देखिएपछि अमेरिकाको ओहायो राज्यले यस्तो स्किम निकालेको एनबीसी न्युज समाचार संस्थाले जनाएको छ । नयाँ स्किमअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेमध्ये ५ जना भाग्यशाली मानिसले एक–एक मिलियन डलर पुरस्कार जित्नेछन् ।

यस्तो घोषणाको दुई दिनपछि गत सोमबार एकै दिन २५ हजार ४ सय जनाले खोप लगाए, जुन गत तीन साताको सबैभन्दा उच्च थियो ।

मे १२ तारिखमा घोषणा गरिएको यो स्किमअनुसार १८ वर्षभन्दा माथिका ओहायोका नागरिकहरूले एक वा एकभन्दा बढी डोज खोप लगाएका छन् । यो चिट्ठा अभियानमा उनीहरू सहभागी हुन सक्ने एनबीसी न्युज समाचार संस्थाले जनाएको छ ।

हङकङमा निःशुल्क खोप सुरु भएको तीन महिना बित्दासम्म पनि जम्मा १८ प्रतिशतले पहिलो डोज लगाएका थिए भने १२ प्रतिशत हाराहारीले मात्रै दुवै डोज लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस