७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना महामारी नियन्त्रणमा सबैको सहयोग आवश्यक : मुख्यमन्त्री पौडेल

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारी नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

आज अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘ब्याक टू लाइफ’ ले प्रदेश सरकारलाई प्रदान गरेको रु एक करोड ७० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।

पौडेलले महामारी क्रमशः नियन्त्रणका क्रममा रहेको जनाउँदै विभिन्न सङ्घसंस्था तथा व्यक्ति एवं स्वास्थ्यकर्मीले महामारीमा दिलोज्यानले काम गरेकामा खुशी व्यक्त गरे ।

कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले महामारीलाई नियन्त्रण गर्न सरकारले रकम तथा जनशक्ति अभाव हुन नदिएको बताए । प्रदेश सरकारलाई जर्मनी संस्था ‘ब्याक टू लाइफ’ नामक अन्तरराष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको हो । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग गर्न भन्दै अक्सिजन उत्पादन गर्ने विद्युतीय उपकरणसहितका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा संस्थाका कार्यक्रम निर्देशक डिकेन्द्रलाल ढकालले प्रदेशका मुख्यमन्त्री पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । संस्थाले १८ थान अक्सिजन उत्पादन गर्ने विद्युतीय उपकरण, दुई थान हाई फ्रिक्वेन्सीका मोबाइल एक्सरे, ६० थान पल्स अक्सो मिटर, पाँच थान सिरिन्ज पम्प, पाँच थान इन्फेशन पम्प, केएन ९५ मास्क छ हजार, सर्जिकल मास्क एक लाख, फेसशिल्ड दुई हजार ७००, पिपिई एक हजार १००, मोनिटर ३० र इलेक्ट्रो कार्डियोग्राम १० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

जर्मनीको अन्तरराष्ट्रिय संस्था ब्याक टू लाइफले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । प्रदेशका अति विपन्न तामाङ र चेपाङ समुदाय बाहुल्य चितवन तथा नुवाकोटमा र विकासका दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशको मुगुमा सो संस्था कार्यरत रहेको छ ।

प्रतिक्रिया दिनुहोस