१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा विद्युतको महशुल प्रति युनिट १.७२ रूपैयाँ प्रति यूनिट वृद्धि

अ+ अ-

इस्लामाबाद । पाकिस्तानले विद्युत महशुलमा वृद्धि गरेको छ ।

मुद्रास्फीति, पेट्रोलियम पदार्थ, खाद्यान्नका सामानहरूको मूल्य वृद्धिपछि आर्थिक भार खेपिरहेका पाकिस्तानीहरूलाई सरकारले शुक्रबार त्रैमासिक समायोजनमा विद्युत् शुल्क बढाउने निर्णय गरेपछि थप मारमा परेका हुन् ।

एक निजी टिभी च्यानललाई उद्धृत गर्दै द न्युज इन्टरनेसनलले रिपोर्ट गरेको छ, ‘मन्त्रिपरिषद्ले उर्जामन्त्रालयको उक्त निर्णयलाई अनुमोदन गर्दै पत्राचारमार्फत् कार्यान्वयनमा लान अह्वान गरिसकेको छ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०२० को चौथो त्रैमासिकमा प्रति इकाई ८२ पैसाको वृद्धिलाई अनुमोदन गरेको थियो ।

आर्थिक वर्षको पहिलो त्रैमासिकमा सरकारले समायोजनको हिसाबले प्रति इकाई ९० पैसाको वृद्धिलाई अनुमोदन गर्‍यो । विद्युत शुल्कमा गरिएको पछिल्लो वृद्धि २०२१ अक्टोबरदेखि लागू गरिने न्युज इन्टरनेसनलले जनाएको छ ।

यो उल्लेखनीय छ कि मार्च २०२१ को सुरुमा राष्ट्रिय इलेक्ट्रिक उर्जा नियामक प्राधिकरण (नेप्रा) ले विद्युत दरमा प्रति यूनिट ८९ पैसा बढाउने सुचना गरेको थियो । विवरण अनुसार, महशुल दरहरुमा बढाइएको शुल्कका कारण प्राधिकरणलाई ६.९ अर्ब पाकिस्तानी रूपैयाँ बराबरको अतिरिक्त राजस्श्व प्राप्त हुनेछ ।

केन्द्रीय विद्युत् खरीदगर्ने संस्था (सीसीपीए) मा शक्ति बृद्धि गर्नका लागि प्राधिकरणले फेब्रुअरी २५ मा सार्वजनिक सुनुवाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस