४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र राष्ट्रमाथि सबैभन्दा ठूलो अपराध गरे : संविधानविद् आचार्य

अ+ अ-

काठमाडौँ । असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र राष्ट्रमाथि सबैभन्दा ठूलो अपराध गरेको संविधानविद् भीमार्जुन आचार्यले बताएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बोलाएको परामर्श बैठकमा संविधानविद् आचार्यले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री र राष्ट्रपतिले संविधान र राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध गरेको बताए । संविधानमाथिको यो खेलवाड राज्यका सर्वोच्च निकायमा बसेका पदाधिकारीले गर्नु भनेको मान्छे मारेको भन्दा ठूलो अपराध हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री र राष्ट्रपतिको संविधानमाथि घात गर्ने योजना कार्यान्वयन हुँदै गएको र सफल हुँदै गएको अवस्थामा पनि प्रतिपक्ष र संसद्ले केही नगरेको उनले बताए । ‘प्रधानमन्त्रीले राजीनामा नगरी नयाँ प्रधानमन्त्रीको आह्वान गरियो । त्यसमा संसद्ले नोटिसमा लिएन र प्रतिपक्ष पनि त्यसमा सहभागी भए,’ उनले भने ।

प्रतिनिधिसभा पुनःस्थापना हुने आचार्यले बताए । उनले यसअघि प्रतिनिधिसभा पुनःस्थाना गर्ने सर्वोच्चको निर्णयलाई हेर्दा पनि अहिले प्रतिनिधिसभा पुनःस्थापना हुने र त्यसपछि संसद्ले आफ्नो क्रियाशीलता बढाउनुपर्ने बताए ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा संविधानअनुसार सभामुख सापकोटाले गर्न सक्ने कुनै पनि काम नभएको बताए । उनले भने, ‘कानुन र संविधान बमोजिम सभामुखले गर्ने काम छैन । संसद् पुनःस्थापना हुन्छ, विघटन असंवैधानिक छ । सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले सभामुखले संसद् सुचारु गर्न सक्ने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस