काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २,३२४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७९६ जना, भक्तपुरमा २१३ जना र ललितपुरमा ३१५ जना कोरोना संक्रमित भेटिएका हुन् ।