७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी सङ्घद्वारा कोभिड सम्बन्धी भर्चुअल कार्यक्रम आयोजना

अ+ अ-

काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले कोभिड १९ को कारण खेलकुद क्षेत्रमा देखिएको प्रभाव र कोभिडका बिच खेल क्षेत्रको सक्रियताका बारेमा भर्चुअल कार्यक्रमको आयोजना गरेको थियो । कोभिड १९, त्यसको प्रभाव, सुरक्षाको उपाय, र खेल क्षेत्रलाई चलायमान गर्ने सम्बन्धमा के कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारेमा मुख्य वक्ता राखेपका पूर्व चिकित्सक अजय शमशेर जङ्गबहादुर राणाले कार्यक्रममा सहभागी सबैलाई जानकारी गराए ।

कोभिडका कारण सबै क्षेत्र आक्रान्त भइरहेको अवस्थामा खेलकुद क्षेत्र पनि अछुतो रहन सकेको छैन । कोभिडका कारण खेल क्षेत्रका व्यक्तहरूले पनि आफ्नो ज्यान गुमाउन पुगेका छन् । यस्तै कतिपय व्यक्तिहरू सङ्क्रमणका कारण आइसोलेसन र अस्पतालमा उपचार गराइरहेका छन् ।

कार्यक्रमको सभापतित्व कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापाले गरेका थिए भने कार्यक्रमको संयोजन राजु मास्केले गरेका थिए ।

यस्तै सहजकर्ताका रूपमा सङ्घका महासचिव फणीन्द्र पौडेलले गरेका थिए । कार्यक्रमलाई राखेपमा सदस्यहरू इन्दिरा निरौला, रिम रानाभाट, तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बि.क., राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ लगायतले कोभिडका कारण खेलकुद क्षेत्रले भोग्नु परेको प्रभावका बारेमा आफ्नो धारण राखेका थिए ।

निरौलाले आफूले जावलाखेलमा सुविधा सम्पन्न आइसोलेसन सेन्टरको स्थापना गरेको र आफूले खेलकुदसँग सम्वन्धितहरुको सक्दो जानकारी राखेको र समस्या समाधानका लागि पहल गरिरहेको जानकारी गराइन् । पहिलो चरणको कोभिडबाट सामान्य प्रभावमा रहेको खेलकुद क्षेत्र दोस्रो भेरियन्टमा निकै नै क्षति बेहोर्न बाध्य भएको छ ।

प्रतिक्रिया दिनुहोस