९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्रालयद्वारा नर्सिङ निरीक्षक तिमिल्सिनासँग सात दिने स्पष्टीकरण माग

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी नर्सिङ निरीक्षक दिव्य तिमिल्सिनासँग स्पष्टीकरण माग गरेको छ । बिहीबार मन्त्रालयले सूचना जारी ५ वर्षदेखि बिना सूचना बिदा स्वीकृत नगराई अस्पताल उपस्थित नभएकी नर्सिङ निरीक्षक तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण मागेको हो ।

बिना सूचना २९ भदौ २०७३ देखि बिदा स्वीकृत नगराएर कार्यालयमा अनुपस्थित भएकी उनलाई मन्त्रालयले स्पष्टीकरण गरेको छ । तिमिल्सिनालाई नेपाल स्वास्थ्य सेवा ऐन, २०७३ को दफा ७४(१)(ज) को कसुरमा सोही ऐनको दफा ७२(ख) (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउनेतर्फ सजाय गर्नुपर्ने देखिएकोले तपाईँलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४(१) (ज) को कसुरमा किन विभागीय कारबाही नगर्ने ? भन्दै मन्त्रालयले ७ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस