८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार कम्पनीको शेयरमा सर्किट ब्रेक, बजार पूँजीकरण ४२ खर्ब १६ अर्ब

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले आफ पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार उकालो लागेको नेप्सेले आज तीन हजार बिन्दुको यात्रा तय गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४२.७२ अङ्कले वृद्धि भई तीन हजार २५.८२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार माापन गर्ने सेन्सेटिभ परिसूचक १०.६० ले वृद्धि भई ५५०.०१ मा पुगेको छ ।

कूल २२१ कम्पनीको तीन करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर रु १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१९ मा खरिद बिक्री भए । कारोवार भएका कूल १३ उपसमूह मध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार १४.३३, विकास बैंक ५६.४१, जलविद्युत् ५.६७, अन्य १२.३१, लघुवित्त २५.५६ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ ।

यस्तै, बैंकिङ ५२.८२, होटल तथा पर्यटन १५८.०१, वित्त २४।८१, निर्जीवन बीमा ३०७।६८, उत्पादन १४१।५१, जीवन बीमा ८१.२१ र लगानी ३.५९ बिन्दुले बढेको छ । सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ४२ खर्ब १६ अर्ब १६ लाख १६ हजार १६ बराबर पुगेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६२ करोड ५९ लाख ९३ हजार ९१७ बराबरको कारोवार भयो । यस्तै, अपि पावर कम्पनी रु ५४ करोड ८६ लाख ९७ हजार ६५०, हिमालयन डिस्टिलरी रु ५० करोड २९ लाख ३१ हजार ८५०, नेपाल पुनरबीमा कम्पनी रु ४२ करोड ८५ लाख ९६ हजार ३४४ र लुम्बिनी विकास बैंक रु ४२ करोड ४४ लाख १४ हजार ३१४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्य १० प्रतिशत बढीले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । ती कम्पनीमा नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर,घलेम्दी हाइड्रोपावर रहेका छन् । यस्तै, ङादी हाइड्रोपावर ९.९८, ओरियण्टल होटल ९.९६, सिइडिसि हाइड्रोपावर ९.९६ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए ।

त्यस्तै, माउण्टेन हाइड्रो नेपाल ५।०१, अरुण भ्याली हाइड्रोपावर ४.७०, युनाइटेड मोदी ४.४४, गुडबिल फाइनान्स ४.१८ र ग्रीनलाइफ हाइड्रोपावरका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस