१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्य योजना तर्जुमा दिग्दर्शन २०७८ सार्वजनिक

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्य योजना तर्जुमा दिग्दर्शन २०७८ सार्वजनिक गरेको छ ।

स्थानीय तहले तयार गर्ने विपद्‌ जोखिम न्यूनीकरण रणनीतिक कार्य योजनाको ढाँचामा एकरूपता कायम गर्ने उद्देश्यले उक्त दिग्दर्शन तयार गरेको मन्त्रालयले जनाएको छ । स्थानीय तहमा विकास निर्माण प्रक्रिया र सेवा प्रवाहमा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलन कार्यलाई एकीकृत गर्न सहयोग गर्नु, स्थानीय तहमा विपद् जोखिम कम गर्न र विपद्‌ एवम् जलवायु उत्थानशीलता अभिवृद्धि गर्न सहयोग गर्नु, राष्ट्रिय तथा प्रादेशिक विपद्‌ जोखिम न्यूनीकरण रणनीतिक कार्य योजनाको लक्ष्य प्राप्त गर्न सहयोग पुर्‍याउनु र विपद् जोखिम न्यूनीकरणमा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न मद्दत गर्नु दिग्दर्शनको उद्देश्य रहेको मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस