८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिका अध्यक्षसहित २० जनाविरुद्ध दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

अ+ अ-

दाङ । जिल्ला अदालत दाङले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । एक सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालतले उनीहरुविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरुविरुद्ध महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको पाँच करोड बढीको रकम हिनामिना गरेको आरोप लागेको छ । अध्यक्ष सुवेदी सहकारीका पूर्व लेखा समिति रहेको बताइएको छ ।

पक्राउ पुर्जी जारी भएका २० जना

१.नुमानन्द सुवेदी : महाप्रभु बचत तथा ऋण सहकारीका पूर्व लेखा समिति संयोजक
२. किरण भण्डारी : महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष
३. रुकमाङ्गत ज्ञवाली : पूर्वध्यक्ष
४. रामबहादुर कुवर : पूर्वउपाध्यक्ष
५. कृष्णप्रसाद उपाध्यय पौडेल : पूर्व उपाध्यक्ष
६. हिमानन्द पाण्डे : पूर्व सचिव
७. हरिप्रसाद भुसाल : पूर्व सचिव
८. माधव शर्मा : पूर्व सह-सचिव
९. रामकृष्ण पौडेल : पूर्व कोषाध्यक्ष
१०. गुरुप्रसाद सुवेदी : पूर्व व्यवस्थापक
११. केशवराज आचार्य : सदस्य
१२. कमला पौडेल : सदस्य
१३. धर्मराज अधिकारी : सदस्य
१४. शारदा भुसाल : सदस्य
१५. कमला बेल्वासे : सदस्य
१६. बिष्णुबहादुर थापा : लेखा तथा सुपरिवेक्षण समितिका पूर्व संयोजक
१७. तुलसीराम पोख्रेल : लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य
१८. युवराज भुषाल : लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य
१९. गोबिन्दप्रसाद भण्डारी : लेखा परीक्षक
२०. गंगाबहादुर केसी : लेखापरीक्षक

प्रतिक्रिया दिनुहोस