१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी सिद्धार्थ बैङ्कबाट ३४ लाख ३५ हजार रुपैयाँ निकाल्ने दुई पक्राउ

अ+ अ-

काठमाडौँ । म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी सिद्धार्थ बैङ्कको एटिएमबाट पैसा निकाल्ने दुई जना पक्राउ परेका छन् ।

प्रहरी काठमाडौँको भत्केको पुल डेरा गरी बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भएकी ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले २१ लाख रुपैयाँ र म्याद सकिएकाे डेबिट कार्ड बरामद गरेको छ ।

उनीहरूले म्याद सकिएको एटिएम कार्डबाट चाबहिल, कालोपुल, हात्तीसार भाटभटेनी इलाकामा रहेको एटिएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निकालिएकोमध्ये १० लाख ५० हजार सहकारीमा राखेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस