१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि काठमाडौँमा जोरबिजोर हट्यो, रोकिएका परीक्षा सञ्चालन गर्न पाइने

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो पार्दै आजदेखि सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली पनि हटाइएको हो ।

आइतबार बसेको काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउँदै सार्वजनिक सवारी साधन, सानाठुला सबै गाडी चल्न दिने निर्णय गरेको थियो । स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सवारी साधन चलाउन पाइने छ ।

यसैगरी निषेधाज्ञा १० थपेर थप खुकुलो बनाइएको छ ।

यस्तै पूर्वनिर्धारित सबै किसिमका लिखित परीक्षाहरू पनि सञ्चालन गर्न पाइने भएको छ । परीक्षा सञ्चालन गर्दा २५ जना भन्दा बढी भेला नहुने गरी सञ्चालन गर्नुपर्ने छ ।

नेपाल सरकारले तोकेका मापदण्ड अनिवार्य पालना गरे परीक्षा सञ्चालन गर्न पाइने छ । २५ जनाभन्दा बढी परीक्षा हलमा सहभागी गर्नुपर्ने भएमा सिफ्टवाइज सञ्चालन गर्ने । एउटा सिफ्टको परीक्षा सकिएपछि सबै विद्यार्थी परीक्षाहलबाट बाहिरिएपछि मात्रै अर्को अर्को सिफ्ट का व्यक्तिहरू प्रवेश गर्न मिल्ने गरी फरक समय राखने

स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुका साथै मास्क स्यानिटाइजरको उचित प्रयोग गर्ने र प्रत्येक सिफ्टमा परीक्षा हल अनिवार्य निसंक्रमित गर्ने ।

थप व्यवस्था

प्रतिक्रिया दिनुहोस