१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बाढीपहिरो विपद् व्यवस्थापन समन्वय समिति’ गठन

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले बाढी पहिरोका कारण पुर्‍याएको जनधनको क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरो पीडितलाई राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले गठन गरेको ‘बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समिति’लाई आज पूर्णता दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको यही असार ४ गतेको बैठकको निर्णयानुसार पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित सो समितिमा पदाधिकारी र सदस्य मनोनयन गरेका हुन् । समितिको सह-संयोजकमा दिव्यमणि राजभण्डारी, सचिवमा किरण गिरी, कोषाध्यक्षमा कल्पना चौधरी तथा सदस्यमा भूमिबहादुर (विश्व) गुरुङ, रामबहादुर विष्ट, बहादुरसिंह थापा, राजीवबिक्रम शाह, तीर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे र नगिना यादव मनोनित भएका हुन् ।

त्यसैगरी समितिका संयोजक बस्नेतले आजै पार्टीका जनार्दन नेपाल, दीर्घबहादुर केसी (कुमार) र चेतनाथ खनाललाई आमन्त्रित सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस