११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूनतम साझा कार्यक्रम टुङ्गो लाग्यो, अब मन्त्रिपरिषद् विस्तार हुन्छ : उपसभापति निधी

अ+ अ-

जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले न्यूनतम साझा कार्यक्रम टुङ्गो लागेकाले अब मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबै दललाई सरकारमा सहभागी गराउन प्रयास भइरहेको जानकारी पनि दिए ।

शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै निधीले भने, ‘न्यूनतम साझा कार्यक्रम टुङ्गो लागेको भनेर सुनेको छु, अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

सरकारमा माधव नेपाल समूहलाई पनि सहभागी गराउने भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबै दललाई सरकारमा सहभागी गराउने आफूहरुको चाहना भएको बताए । ‘त्यसका लागि छलफल भइरहेको छ,’ उनले भने ।

उपसभापति निधीले १४ औँ महाधिवेशन भदौमै हुने बताए । क्रियाशील सदस्यतामा टुङ्गो लाग्ने बित्तिकै महाधिवेशन हुने भन्दै उनले महाधिवेशनलाई सारेर तदर्थ समिति बनाउनु ठिक नहुने बताए ।

१४ औँ महाधिवेशनमा पार्टीको सभापतिमा उम्मेदवारी दिने उनले दोहोर्‍याए । ‘महाधिवेशन १४ दिनमा होस् या १४ महिनामा म पार्टीको सभापतिका लागि उम्मेदवार रहिरहनेछु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस