८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवाको ‘भिडियो प्रचार’ बन्द गर्न महामन्त्री खड्काको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाबारे सामाजिक सञ्जालमा गरिएको भिडियो प्रचार बन्द गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत ‘मलाई शेरबहादुर देउवा मन पर्छ’ भन्दै सुरु गरिएको भिडियो प्रचारको चर्को आलोचना भएपछि खड्काले तत्काल ‘भिडियो जात्रा’ बन्द गर्न आग्रह गरेका हुन्।

खड्काले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री सचिवालयलाई आग्रह गर्दै लेखेका छन्, ‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरी जनताबिच स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाज्यूका बारेमा सामाजिक सन्जाल मार्फत सुरु गरिएको भिडियो गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु।’

यसअघि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि देउवाको भिडियो प्रचार बन्द गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस