८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउन २५ भित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

परीक्षाफल
अ+ अ-

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा साउन २५ गतेभित्र सार्वजनिक हुने भएको छ ।

विद्यार्थीको प्राप्ताङ्क अन्तिम रुजु भइरहेकोले कार्यालयको सर्भर र प्राविधिक समस्या नआए ढिलोमा साउन २५ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले २०७७ मा कक्षा १० का विद्यार्थीको एसईईको अन्तिम मूल्याङ्कन गर्ने जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिएको थियो । विद्यालयहरूलाई असार २० गतेभित्र आन्तरिक मूल्याङ्कन गरी जिल्ला समन्वय एकाइमा पठाउन समय दिइएको थियो । जिल्लाबाट आएको विद्यार्थीको प्राप्ताङ्क अन्तिम रुजु गरी नतिजा प्रकाशनको गृहकार्यमा बोर्ड जुटेको छ ।

यसअघि २०७६ को एसईई परीक्षाको मूल्याङ्कन गर्ने जिम्मेवारी पनि विद्यालयलाई नै दिइएको थियो ।

सम्बन्धित समाचार : एसईईको नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी
सम्बन्धित समाचार : एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने
सम्बन्धित समाचार : जेठभित्रै एसईई मूल्याङ्कन कार्यविधि जारी गर्ने तयारी
सम्बन्धित समाचार : एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव
सम्बन्धित समाचार : एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न परीक्षा बोर्डले माग्यो शिक्षा मन्त्रालयसँग अनुमति
सम्बन्धित समाचार : एसईई सञ्चालनको विकल्पबारे कार्यदलले सुझाव तयार गर्दै
सम्बन्धित समाचार : कक्षा १२ र एसईईको परीक्षा स्थगित
सम्बन्धित समाचार : एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म
सम्बन्धित समाचार : एसईईको आवेदन फाराम खुल्यो, पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्ने

प्रतिक्रिया दिनुहोस