१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल स्वास्थ्य सेवा व्यवस्थापन सङ्घ गठन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य सेवा व्यवस्थापन सम्बन्धी कार्यरत व्यवस्थापकहरूको पेसागत हकहित तथा विकास लागि भन्दै स्वास्थ्य सेवा व्यवस्थापन सङ्घ गठन भएको छ। स्वास्थ्य सेवा व्यवस्थापकहरूले ललितपुर जिल्ला प्रशासन कार्यालयमा ‘नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घ’ दर्ता गराएका हुन्।

प्राध्यापक कविता खनालको अध्यक्षतामा गठित ९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा उत्तम राज कर्णिकार, कोषाध्यक्षमा सजना कुँवर र सचिवमा मनिस दवाडी रहेका छन्। यसै गरी कार्यकारी सदस्यहरूमा विकास अधिकारी, धिरज मैनाली, ऋषिप्रसाद सापकोटा, सन्ध्या कार्की र आशिष कुँवर रहेका छन्।

आम नागरिकको स्वास्थ्यस्तर वृद्धिका लागि कुशल व्यवस्थापकको आवश्यकता महसुस गर्दै सङ्घ स्थापना गरिएको अध्यक्ष खनालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस