९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ पार्टीको नाम ‘नेकपा एमाले(समाजवादी)’ र चुनाव चिन्ह ‘सूर्य’ राख्ने नेपालको तयारी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी दर्ता गर्ने तयारी गरेका छन् । नयाँ दर्ता हुने पार्टीको नाम, चुनाव चिन्हलगायतका विषय पनि टुङ्गो लगाइसकिएको नेपाल निकट एक सदस्यले बताए ।

ती नेताका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) पछि अन्य विकल्पमा नेकपा एमाले क्रान्तिकारी, नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा(एकीकृत) लगायत नामहरूमा पनि छलफल भइरहेको छ तर नेकपा एमाले नै राख्ने भनेर अन्तिम टुङ्गो लागिसकेको छ ।

नेपाल पक्षका नेताहरूले चुनाव चिन्ह भने सूर्य नै रहने बताएका छन् ।

मङ्गलवार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका १४ सांसदलाई कारबाहीका लागि सिफारिस गरिसकेका छन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउनका लागि सहज हुने गरी अध्यादेश संशोधन गरी राष्ट्रपति समक्ष सिफारिस गरिसेको छ । राष्ट्रपतिले अध्यादेश जारी गरे लगत्तै नेपाल पक्षले दल दर्ता गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पार्टी फुटाउने अध्यादेश ल्याएसँगै प्रधानमन्त्रीको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस