१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मनाउन जिल्ला प्रशासन काठमाडौँको अनुरोध

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनै पूर्णिमा र गाईजात्रा पर्वमा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

आज बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एउटा सूचना जारी गर्दै जनै पूर्णिमा र गाईजात्रा लगायतका पर्वहरूमा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गरी साङ्केतिक रूपमा मात्रै पर्व मनाउन आग्रह गरेका हुन्।

नजिकिएको पर्वमा भिडभाडजन्य गतिविधि नगर्न र नगराउन समेत प्रशासनले अनुरोध गरेको छ।

हाल उपत्यकामा भदौ ८ गते सम्मको लागि निषेधाज्ञा जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस