११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक, बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड पुग्यो

अ+ अ-

काठमाडौँ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन आज (शुक्रबार) सार्वजनिक भएको छ।

आज (शुक्रबार) राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमबिच महालेखापरीक्षक टंकमणि शर्मा दंगालले कार्यालयले तयार गरेको ५८औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेका हुन्।

महालेखा परीक्षक कार्यालयको ५८औँ वार्षिक प्रतिवेदन अनुसार बेरुजु रकम ५३ करोड रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७५ र ७६सम्म बेरुजु रकम ४ अर्ब १८ अर्ब ३२ करोड रुपैयाँ थियो ।

शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा आर्थिक वर्ष २०७७ र ७८को वार्षिक परीक्षण गरिएको छ।

प्रतिवेदनमा यस वर्ष सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको ५३ खर्ब २७ अर्ब ९१ करोड रूपैयाँको लेखा परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस