१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैङ्कको सहयोग

अ+ अ-

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैङ्क लिमिटेडले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नियन्त्रण कोषका लागि बैङ्कका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य सङ्घका अध्यक्ष गोकुल श्रेष्ठ तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईँलाई संयुक्त रूपमा सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेनटिन व्यवस्थापन, औषधी उपचार, विपन्नलाई खाद्यान्नको व्यवस्थालगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश १ मा दमक उद्योग वाणिज्य सङ्घले गर्दै आएको बैङ्कले जनाएको छ ।

बैङ्कले लकडाउनको अप्ठ्यारो परिस्थितिमा पनि बैङ्कले आफ्ना ग्राहकहरूलाई देशव्यापी सक्रिय एटिएम सेवालगायत नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस