८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको धर्ना

अ+ अ-

काठमाडौँ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले काँग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका छन् ।

सदस्यताको सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समय सीमा दिएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् ।

नेपाली काँग्रेसको नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले आफूहरुले आजदेखि साङ्केतिक रुपमा एक घण्टा मात्रै धर्ना दिने बताए । केसीले माग सम्बोधन नभए धर्ना जारी रहने बताएका छन् ।

‘जबसम्म वेबसाइटमा सदस्यता सार्वजनिक गरिँदैन, जबसम्म जिल्ला सभापतिहरुको उम्मेदवारी एकरुपता हुँदैन र सच्याउने मौका पाइँदैन तबसम्म हाम्रो धर्ना कार्यक्रम जारी रहन्छ,’ केसीले भने । क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

सम्बन्धित समाचार : काँग्रेसका जिल्ला सभापतिहरू धर्नामा बस्ने

प्रतिक्रिया दिनुहोस