११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहदानी विभागले अझै ल्याउन सकेन ई–पासपोर्ट छाप्ने मेसिन

अ+ अ-

काठमाडौँ । राहदानी विभागले नेपाल ल्याउन लागेको ई–पासपोर्ट छाप्ने मेसिन अझै नेपाल ल्याउन सकेको छैन। सो मेसिनका लागि सर्भरको काम भइरहेकाले तत्कालै ल्याउन नसकिएको राहदानी विभागले जनाएको छ।

सो मेसिन राख्नका लागि त्रिपुरेश्वरमा कार्यालय बन्दै छ। राहदानी विभागका निर्देशक शरदराज आरनले भने,‘ त्रिपुरेश्वरमा कार्यालय तयार भइसकेको छैन र सर्भरको काम नसकिएकोले ढिलाइ भएको हो।’ सेप्टेम्बरको अन्त्यसम्ममा सो मेसिन नेपाल आइपुग्ने आरनले बताए। उनका अनुसार नोभेम्बरबाट सो मेसिनले ई–पासपोर्ट छाप्न सुरु गर्ने छ।

विभिन्न देशबाट मेसिनको सामान ल्याई वीरगन्ज भन्सार कार्यालयमा राखिएको छ। सो मेसिनका लागि चाहिने सामानहरु चीन, फ्रान्स र जर्मनबाट ल्याइएको छ।

सम्पूर्ण पार्ट काठमाडौँमा ल्याएर जडान आरनको भनाइ छ। सो मेसिन ल्याउनका लागि ‘आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी’ फ्रान्सेली कम्पनीले ठेक्का लिएको थियो । उक्त कम्पनीले २ करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का पाएको थियो।

विश्वका १ सय भन्दा बढी मुलुकले इ–पासपोर्ट सञ्चालनमा ल्याएका छन्। हातले लेखेको पासपोर्टलाई ११ वर्षअघि मेसिन रिडेबल पासपोर्टले विस्थापित गरेको थियो।

प्रतिक्रिया दिनुहोस