१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाई ६ प्यालेष्टेनी कैदी कारागारबाट फरार

अ+ अ-

काठमाडौँ । इजरायलको एक कारागारबाट ६ जना प्यालेष्टेनी कैदी फरार भएका छन् । इजरायलको उत्तरी क्षेत्रमा रहेको गिलबोआ कारागारको भुईँमा खाल्डो खनेर सुरुङ बनाई उनीहरु फरार भएका हुन् ।

कडा सुरक्षा घेरामा रहेको उक्त कारागारको शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाइ उनीहरु फरार भएका हुन् । फरार हुनेहरुमा प्यालेष्टाइनको आतङ्कवादी समूह अल अक्साका एक पूर्व नेता र पाँच इस्लामिक जिहाद समूहका सदस्य रहेको खुलासा भएको छ ।

उता प्यालेष्टेनी विद्रोही समूह अल अक्साले भने आफ्ना सदस्यहरू कारागारबाट भाग्नु ठुलो उपलब्धिको रुपमा व्याख्या गरेको छ । जेल प्रशासनले नियमित रुपमा गर्ने कैदीको सङ्ख्या गणनामा ६ जना नभेटेपछि उनीहरु फरार भएको खुलासा भएको हो ।

प्रतिक्रिया दिनुहोस