१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिडिओको सरुवा, ललितपुरको कमान्ड घनश्याम उपाध्यायलाई

अ+ अ-

काठमाडौँ । सरकारले दर्जन जति प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ ।

गृह मन्त्रालयले बुधवार(आज) मन्त्रालयलगायत विभिन्न जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार गृह मन्त्रालयका वरिष्ठ सहसचिव घनश्याम उपाध्यायलाई ललितपुर जिल्ला प्रशासन कार्यालयको प्रजिअमा सरुवा गरेको छ । यसैगरी सरुवा हुने अन्य प्रजिअहरुमा रुद्रा शर्मा भक्तपुर, पुण्यविक्रम पौडेल गुल्मी, सङ्करहरि आचार्य गोरखा, काशीराज दाहाल मोरङ, कोषहरि निरौला गृह मन्त्रालय, दीपककुमार पहाडी रामेछाप, नूरहरि खतिवडा सङ्खुवासभा, टेक नारायण पौडेल गृह मन्त्रालयमा सरुवा भएको छ।

यसैगरी टेकराज निरौला दोलखा, वासुदेव घिमिरे गृह मन्त्रालय, ढुण्डिप्रसाद निरौला गृह मन्त्रालय, आस्मान तामाङ चितवन, कृष्ण प्रसाद लम्साल धादिङ, वीरेन्द्र यादव उदयपुर र ऋषिराम तिवारी रुपन्देही सरुवा गरेको ती स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस