१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा वैद्य

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा मतिना वैद्य नियुक्त भएकी छिन् ।

प्रधानमन्त्री एवं कृषि तथा पशुपन्छी विकास मन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रवार वैद्यलाई महानिर्देशकमा पठाएका हुन् । यससँगै तत्कालीन महानिर्देशक उपेन्द्र रायलाई मन्त्रालय तानिएको छ ।

दुग्ध विकास संस्थान(डीडीसी) को म्याद सकिएको बटर काण्डदेखि विभागमा असोज १ गतेदेखि गर्ने भनिएको विषादी जाँच गर्न नसकेको, युनिलिभरको म्याद सकिएको चिया पत्तिको विषयमा उठीरहेको विबादलगायत बारे मन्त्रालयमा कुरा पुगेपछि उनलाई मन्त्रालयमा तानेर नयाँ महानिर्देशक पठाएको मन्त्रालय स्रोतले जनाएको छ ।

विभागको काम भन्दा बाहिरको काममा बढी इन्ट्रेस्ट देखाएको र सेटिङमा कर्मचारी चलाउन खोजेको सङ्केत पछि केही समय अघि उनले सहमतिका लागि पठाएको कर्मचारी सरुवाको फाइलसमेत मन्त्रालयमा रोकिएको ती स्रोतले जनाए ।

प्रतिक्रिया दिनुहोस