१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सकसहित २४ जना कर्मचारी सम्मानित

अ+ अ-

धनगढी । कैलालीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीसहित २४ जना राष्ट्र सेवक कर्मचारीलाई एक संस्थाले सम्मान गरेको छ ।

‘जसको कोही छैन, त्यसको हामी छौं अभियान नेपाल’ नामक संस्थाले बुधबार जिल्ला समन्वय समितिको कार्यालय धनगढीमा विशेष कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो ।

‘कोभिड–१९ को महामारीका बेला आफ्नो ज्यान हत्केलामा राखेर अरूलाई बचाउँदै आफू पनि बाँच्नुभयो त्यसैले त भेट भयो’ भन्ने नाराका साथ सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्मा पौडेलसहितका स्वास्थ्यकर्मी तथा विभिन्न कार्यालयका कर्मचारीलाई सम्मान गरिएको हो ।

चिकित्सक, स्वास्थ्यकर्मी र राष्ट्र सेवक कर्मचारीले महामारीका बेला पुर्‍याएको योगदानको कदरस्वरुप प्रशंसा पत्रसहित सम्मान दिइएको हो ।

प्रतिक्रिया दिनुहोस