६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनसेललाई अवार्ड

अ+ अ-

काठमाडौँ, असोज १४ गते । एनसेलले ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड पाएको छ ।

एनसेल आजियाटा लिमिटेडका अनुसार एनसेलले सामाजिक रूपमा सबैभन्दा बढी उत्तरदायी कम्पनी र नेतृत्व विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले टेलिकम सीईओ अफ दि इयर अवार्ड पाएका छन् ।

लन्डनस्थित प्रकाशन गृह जीबीओले यो अवार्ड प्रदान गर्दै आएको छ । साथै एनसेल ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’का दुई छुट्टाछुट्टै विधा ‘सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’का लागि पनि सूचीकृत भएको छ ।

यो पुरस्कार घोषणा आगामी अक्टोबर लन्डनमा गरिनेछ । त्यस्तै ‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘बेस्ट सोसल मिडिया क्याम्पियन’ अवार्डमा सूचीकृत भएको छ ।

पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै आयोजना हुने जीसीएको कार्यक्रममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस