७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्रबारदेखि ललितपुरको गोदावरीमा एमालेकाे विधान महाधिवेशन

अ+ अ-

काठमाडौँ । कोरोना संक्रमको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिवन्ध लगाएको छ ।

तर प्रमुख विपक्षी दल नेकपा एमालेले शुक्रबारदेखि ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ, जहाँ ५७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

स्थानीय प्रशासनको आदेशले एमालेको महाधिवेशन प्रभावित हुन्छ ? घनश्याम उपाध्याय भन्छन्, ‘एमालेको असोज १५–१७ गतेसम्म सञ्चालन हुने विधान महाधिवेशनबारे स्थानीय प्रशासनलाई जानकारी गराएको छ । शान्तिसुरक्षाको व्यवस्था, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने लगायतका विषयमा बुधबार छलफल पनि भएको छ ।’

छलफलको क्रममा न्यूनतम उपस्थितिमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर कार्यक्रम सञ्चालन गर्न भनेको उपाध्यायले बताए ।

विधान महाधिवेशनमा सहभागी हुने संख्याबारे छलफलमा कुरा नभएको भन्दै यसबारे प्रशासनलाई जानकारी पनि नभएको उनले बताए । उपाध्यायले भने, ‘सकेसम्म यस्ता गोष्ठी तथा बैठकलाई भर्चुअल माध्यमबाट गर्नुस् भन्ने छ । भौतिक रुपमा गर्नै पर्ने भए न्यूनतम सहभागितामा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।’

भीडभाड हुने सभा, सम्मेलन, गोष्ठी, बैठक लगायतका कार्यक्रम भर्चुअल माध्यमबाट गर्नलाई प्रमोट गर्ने रणनीति अनुसार नै प्रशासनले यस्तो आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस