१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदारलाई केन्द्रीय सदस्य बनाउने प्रचण्डको आश्वासन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष रञ्जित तामाङसहित अध्यक्षका दाबेदारहरुलाई पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका छन् ।

अखिल क्रान्तिकारीका नेताहरुसँग आज (आइतबार) बिहान खुमलटारस्थित निवासमा भएको भेटमा प्रचण्डले पञ्चा सिंहलाई सङ्गठनको अध्यक्ष बनाउने र अन्य दाबेदारहरुलाई तत्काल पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका हुन् ।

अखिल क्रान्तिकारीको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, उपाध्यक्षहरु तिलक भण्डारी, दीपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारी दाबेदार थिए ।

पार्टीमा युवाहरुलाई स्थान दिने विधानको व्यवस्था अनुसार अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदारहरुलाई पार्टी केन्द्रमा स्थान दिने भनेर प्रचण्डले आश्वासन दिएको एक नेताले बताए ।

‘अध्यक्षले पार्टी स्थायी कमिटीको दुई पटकको बैठकमा यो विषयमा सर्वसम्मत निर्णय भइसकेको छ, तपाईँहरू पार्टीको केन्द्रीय सदस्य भई नै सक्नुभयो भन्नुभएको छ,’ अखिल क्रान्तिकारीका ती नेताले भने ।

प्रतिक्रिया दिनुहोस