९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभागले सहकारीको अनुगमन गर्ने

अ+ अ-

काठमाडौैँ । सहकारी विभागले आफ्ना मातहतका सहकारीको अनुगमन गर्ने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफस्कुन)ले आज यहाँ आयोजना गरेको ‘साझा सेवाको सवलीकरण तथा सञ्जाल निर्माण अभियान’को उद्घाटन गर्दै विभागका रजिष्ट्रार लीलाप्रसाद शर्माले यसै वर्षभित्र क्षेत्राधिकारभित्र रहेका सबै सहकारीको अनुगमन गर्ने बताए ।

विभागले १२५ संस्था र राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासङ्घका साथै २० केन्द्रीय सङ्घको नियमन गर्छ । रजिष्ट्रार शर्माले जनशक्ति अभावका कारण देशभरका सहकारीको अनुगमन गर्न समस्या भएको बताए । ‘हामीसँग ३० जनाको जनशक्ति मात्र छ’, उनले भने, ‘त्यसैले देशभरिका सहकारीको अनुगमन गर्न सक्दैनौँ ।’ देश सङ्घीयतामा गएसँगै सङ्घ, प्रदेश र स्थानीय तहले सहकारीको अनुगमन गर्छन् ।

प्रदेश तथा स्थानीय तहले सहकारीको अझै अनुगमन गर्न सकेका छैनन् । नेफ्स्कुनका पूर्वअध्यक्ष डिबी बस्नेतले सहकारीको अनुगमन हुन नसक्दा सहकारीमा समस्या विकराल बन्दै गएको बताए । उनले सहकारीको अनुगमनका लागि नियमन निकायलाई बारम्बारभन्दा पनि नियमन निकायले नसुनेको भनाइ राखे ।

नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले सहकारीमा समस्या आउन नदिन नियमित अनुगमन हुनुपर्ने बताए। उनले नीति, विधि र प्रविधिमार्फत सहकारीको क्षमता बढाउँदै जोखिम घटाउनुपर्ने बताए । संस्थाले प्रयोग गर्ने सेवामा एकरुपता ल्याउनका लागि सबै प्रदेशमा अभियान सञ्चालन गरिएको नेफस्कुनका प्रशासन प्रमुख सञ्जय तिमिल्सेनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस