१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंगलोरमा नेपाल–भारत सुरक्षा बैठक

अ+ अ-

काठमाडौँ । नेपाल र भारतबीचको सुरक्षा बैठक भारतको बैंगलोरमा हुने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयका सहसचिव नेतृत्वको टोली बुधबार बैंगलोर जाने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

बैठकको नेतृत्व दुवै मुलुकका परराष्ट्र मन्त्रालयका सहसचिवले गर्नेछन् । नेपाल सरकार र भारत सरकारबीच सुरक्षासम्बन्धी विषयमा छलफल गर्न सन् २००३ मा ‘नेपाल–भारत द्धिपक्षीय परामर्श समूह’ गठन भएको थियो ।

बैठकमा तालिम र क्षमता अभिवृद्धिलगायत सुरक्षाका विविध विषयमा छलफल हुने नेपाली सेनाले जनाएको छ ।

सन् २००३ देखि २०१८ सम्ममा १३ वटा यस्ता बैठक भइसकेका छन् । समूहको १४ बैठक २०७६ सालमा भारतमा हुने भनिएपछि कोरोना संक्रमणको जोखिका कारण उक्त बैठक स्थिगित भएको थियो।

प्रतिक्रिया दिनुहोस