काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले आज साँझ साढे ८ बजे शपथ लिने तयारी भएको छ ।
शाहीले शपथ लिएपछि आज नै कार्यभार सम्हाल्ने भएका छन् ।