८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिब्बती बालबालिकालाई मातृभाषाको कक्षा लिन रोक

अ+ अ-

काठमाडौँ । चीनको छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकालाई आफ्नो मातृभाषाको कक्षा लिन रोक लगाएका छन् ।

चीनले तिब्बती बालबालिकाहरुलाई विद्यालयमा चिनियाँ भाषामा पठनपाठन गराइरहेका छन् ।

विद्यालय बिदा भएका बेला समेत आफ्नो मातृभाषा सिक्न छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकाहरुलाई रोक लगाएका हुन् ।

विद्यालयमा आफ्नो मातृभाषा पढ्न नपाएपछि तिब्बती बालबालिकाहरुले बिदाको समयमा तिब्बती भाषा पढ्दै आएका थिए ।

चिनियाँ अधिकारीहरुले बिदाको समयमा समेत मातृभाषा पढ्नबाट रोक लगाएको रेडियो फ्री एसियामा (आरएफए) समाचार छ । उत्तर पूर्वी तिब्बतको आम्दो गाउँबाट एक स्थानीयले यो सूचना आरएफएलाई दिएका थिए।

विद्यालय बन्द हुँदा कुनै पनि व्यक्ति वा संस्थालाई हिउँदको बिदामा तिब्बती भाषा सिकाउन वा अनौपचारिक कक्षा वा कार्यशाला सञ्चालन गर्न अनुमति छैन भन्दै चिनियाँ सरकारले स्थानीय प्रशासन र विद्यालयहरुलाई निर्देशन दिएको थियो ।

सरकारको आदेश उल्लङ्घन गरेको पाइएमा गम्भीर सजाय भोग्नुपर्ने स्थानीय सरकारले विद्यालय र शिक्षकहरुलाई चेतावनी दिएको छ । त्यहाँका तिब्बती समुदायहरुले तिब्बती भाषा मेटाउने प्रयासमा चीनले यस्तो कदम चालेको भन्दै आन्तरिक रुपमा विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस