१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चमा भोलि पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र सुनुवाइ गर्ने

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले भोली (मंगलबार) पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र सुनुवाइ गर्ने भएका छन् ।

असन्तुष्ट न्यायाधीशहरुले छलफलबाट बन्दी प्रत्यक्षीकरणका निवेदनहरुको मात्रै पेशी तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सन्देश पठाएका छन् । उनीहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदनहरुको पेशी तोकिए इजलासमा सामेल नहुने चेतावनी दिएका छन् ।

त्यसैगरी आफूहरुले प्रधानन्यायाधीश जबरालाई पनि इजलासमा नबस्न सन्देश पठाएका छन् । उनी इजलासमा सहभागी भए सुनुवाइ नगर्ने चेतावनी दिएको एक न्यायाधीशले जानकारी दिए ।

आज (सोमबार) पनि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश जबराले आफू र न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोकेका थिए । तर न्यायाधीश चुडाल प्रधानन्यायाधीश जबराको संयुक्त इजलासमा बसेनन् ।

प्रतिक्रिया दिनुहोस