८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यानमारमा अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजाय

अ+ अ-

बर्मा । म्यानमारको सैनिक अदालतले अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय सुनाएको छ ।

अमेरिकी पत्रकार ड्यानि फेन्स्टरलाई अदालतले ११ वर्षको जेल सजाय सुनाएको हो ।

फेन्स्टर आप्रवासी कानुन उल्लंघन गरेको, गैर कानुनी सङ्गठन बनाएको र म्यानमार सेनाविरुद्ध सर्वसाधारणलाई उक्साएको आरोपमा फेन्स्टर दोषी ठहरिएका छन् ।

उनलाई गत मे महिनामा म्यानमार सेनाले याङोन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । त्यसयता सेनाले उनलाई हिरासतमा राखेको थियो । केही दिनअघि म्यानमार सेनाले उनीमाथि देशद्रोही र आतङ्कवादी गरी थप नयाँ आरोप लगाएको थियो ।

सो आरोप सत्य साबित भएमा पत्रकार फेन्स्टरले जन्मकैदको सजाय भोग्नु पर्ने बताइएको थियो । यद्यपि नयाँ आरोपबारे हाल कुनै पनि निर्णय नभएको बताइको छ ।

३७ वर्षीय फेन्स्टर म्यानमारस्थित फ्रन्टियर म्यानमारका व्यवस्थापकीय सम्पादक हुन् । म्यानमार सेनाले सैन्य कु लागू गरेपछि फेन्स्टरलगायत अन्य दर्जनौँ स्थानीय पत्रकारहरु हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस