११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश प्रमुख समक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

अ+ अ-

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयागले आज आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालय पोखरामा आयोजित एक कार्यक्रमका बीच उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गण्डकी प्रदेश प्रमुख रमेश सिवाकोटीसमक्ष प्रतिवेदन पेश गरेका हुन् । कार्यक्रममा प्रदेश प्रमुख गुरुङले संविधानले व्यवस्था गरेअनुसार आयोगहरूले इमान्दारिता र जिम्मेवारितालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

अख्तियारले सानामाछा मात्र समाप्तने नभई ठूला ठूला भष्टाचार गर्ने गतिविधिको अन्ययन अनुसन्धान गर्नुपर्ने बताए । गण्डकी प्रदेशका १० जिल्लामा एक वर्षको अवधिमा ९३२ वटा उजुरी दर्ता भएका थिए भने ५०० वटा पछ्र्यौट भएको प्रतिवेदनमा उल्लेख छ । लुम्बिनी प्रदेशबाट हेर्दै आएको पूर्वी नवलपरासीमा भने कूल ४६ वटा उजुरी दर्ता भएकामध्ये १२ फछर्योट गरिएको छ । प्रतिवेदनअनुसार स्थानीय सरकारतर्फ सबैभन्दा उजुरी ४९१, सङ्घीय सरकार मातहतका २९५ र प्रदेश सरकारतर्फका १४६ उजुरी परेको अख्तियार दुरुपयोग आयोग अनुसन्धान आयोग गण्डकी प्रदेश प्रमुख सिवाकोटीले जानकारी दिए ।

मुलुकमा सबैभन्दा बढी प्रदेश नं २ मा २४.५६ प्रतिशत रहेको छ भने गण्डकी प्रदेशमा सबैभन्दा कम ७.१६ प्रतिशत तथा वागमती प्रदेशमा २२.५९, लुम्बिनी प्रदेशमा १३.७२, प्रदेश नं. १ मा १२.५४, सुदुरपश्चिम प्रदेशमा ११.५४ र कर्णाली प्रदेशमा ७.९८ प्रतिशत भष्टाचारसम्बन्धी उजुरी र प्रवृत्ति विश्लेषण रहेको पेस गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस