९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूधको मूल्य वृद्धि गर्ने तयारीमा सरकार

अ+ अ-

काठमाडौँ । पछिल्लो समय सबै खाद्य बस्तुको मूल्य वृद्धि भएसँगै सरकारले दूधको पनि मूल्य वृद्धि गर्ने तयारी गरेको छ ।

दूग्ध विकास बोर्डले केन्द्रीय दुग्ध उत्पादक सहकारी र निजी क्षेत्रको प्रस्ताव अनुसार नै दूधको मूल्य वृद्धि गर्न लागेको हो ।

दूग्ध विकास संस्थानका महाप्रबन्धक रुद्धप्रसाद पौडेलले दूधको मूल्य वृद्धिका लागि छलफल भएको बताए ।

पौडेलले भने, ‘निजी क्षेत्र र दूध उत्पाकहरु पनि मूल्य वृद्धिका लागि तयार भएका छन् । कृषकले दूध उत्पादन गर्दा कति खर्च लाग्छ भन्ने हिसाब गरेर नै नयाँ मूल्य तोक्नका लागि छलफल भइरहेको छ । कृषिका लागि आवश्यक पर्ने सबै बस्तुको हाल मूल्य वृद्धि भएको छ । त्यसैको अनुपातमा नयाँ मूल्य निर्धारणका लागि छलफल भइरहेको छ । लागत हेरेर दूध प्रतिलिटर ५ देखि १० रुपैयाँसम्म मूल्य वृद्धि हुने अवस्था आएको छ । दूध उत्पादनको लागत वृद्धि अझ धेरै भएको रहेछ भने १० रुपैयाँभन्दा पनि धेरै समेत मूल्य वृद्धि हुनसक्छ ।’

दूग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि छलफल गरिरहेको पौडेलले बताए । दूग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले मूल्य वृद्धिका लागि छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस