८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला काँग्रेस सभापतिमा बोहरा निर्वाचित

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् ।

उनी दोस्रो कार्यकालका लागि सभापति पदमा विजयी भएका हुन् ।

शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बोहराले ६२० मत पाए भने उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुनिकट हुन् ।

उपसभापतिमा ललितसिंह ठगुन्ना र महादेव बडु विजयी भएका छन् । ठगुन्नाले ५४० र बडुले ४८२ मत पाएको निर्वाचन समितिले जनाएको छ । दुई सचिव पदमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट निर्वाचित भएका छन् ।

कार्कीले ६६५ र भट्टले ४०५ मत प्राप्त गरेका छन् भने सहसचिवमा राजु अवस्थी र राजेन्द्र प्रसाद जोशी विजयी भएका छन् । अवस्थीले ५६९ र जोशीले ४२८ मत पाएका छन् । कोषाध्यक्ष भने जिल्ला कार्यसमितिले मनोनित गर्ने काँग्रेस विधानको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस