१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतान्त्रिक शक्तिबीचको गठबन्धनले संविधानको रक्षा गरेको छ : अध्यक्ष नेपाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) को नेतृत्वमा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाएका छन् ।

राष्ट्रिय जन सांस्कृतिक महासङ्घले आज यहाँ आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उनले एमालेले फरक मत राख्नेलाई अपमान गर्ने गरेकाले आफूहरुले गरेको बिद्रोह सही भएको बताएका हुन्। ‘एमालेबाट बिद्रोह गर्नुको कारण बुझ्न चितवनमा भइरहेको अधिवेशन पर्याप्त छ’, उनले भने, ‘एमालेमा फरक मत राख्नेहरुको अपमान भइरहेको छ । जनताको बहुदलीय जनवादलाई उपहास गरेको छ, त्यसमा विचार तथा बहसको व्यवस्थापन गर्न चाहदैन ।’

अध्यक्ष नेपालले लोकतान्त्रिक शक्तिबीच गरिएको गठबन्धनले संविधानको रक्षा र जनताको क्रान्तिबाट प्राप्त भएको अहिलेको व्यवस्थालाई संरक्षण गरेकाले यसलाई निरन्तरता दिइने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टी समानता र न्यायको यात्रामा अघि बढेको उल्लेख गर्दै समाजवादले जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने विश्वास व्यक्त गरे ।

सङ्गीतकर्मीले भेद्भाव, छुवाछूत, महिला हिंसालगायत विकृति न्यूनीकरण गर्न आवश्यक रचना सिर्जना गर्नुपर्ने बताउँदै उहाँले सामाजिक परिवर्तनका लागि सांस्कृतिक क्षेत्र सशक्त माध्यम भएको विचार व्यक्त गरे।

पार्टीका उपाध्यक्ष जयन्ती राई, महासचिव बेदुराम भुसाल, उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ, पोलिटब्यूरो सदस्य वसन्त मानन्धर, अखिल नेपाल महिला सङ्घका सदस्य सुशीला भण्डारीलगायतको सहभागिता रहेको उक्त कार्यक्रममा सातै प्रदेशबाट प्रतिनिधित्व हुने विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस