११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको प्रदेश २ बाहेक छ वटा प्रदेशमा अधिवेशन प्रक्रिया जारी

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको प्रदेश नम्बर २ बाहेक छ वटा प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढिरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

काँग्रेसको कार्यतालिका अनुरुप हिजो (बिहीबार) देशका सात वटै प्रदेश अधिवेशन सुरु हुने भनिए पनि प्रदेश नम्बर २ मा प्रक्रिया अघि बढ्न सकेको छैन ।

हिजो छ वटा प्रदेशको मतदाता नामावली प्रकाशन भएको छ । प्रदेश २ मा उद्घाटन भएको भनिएको छ । तर, मतदाता नामावली निर्वाचन समितिलाई प्राप्त भएको छैन । यो प्राप्त हुने बित्तिकै समितिले प्रकाशन गर्ने समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।

उनले छ वटै प्रदेशमा भोलि शनिबार मतदान प्रक्रिया अगाडि बढ्ने बताए । प्रदेश २ को पनि छिटोभन्दा छिटो नामावली प्रकाशन एवम् अधिवेशन प्रक्रिया अगाडि बढाउन निर्वाचन अधिकृतहरु निर्वाचन स्थलमा रहेको उनको भनाइ छ ।

यसअघि काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार सर्लाहीमा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेका कारण पनि प्रदेश २ को अधिवेशन प्रक्रिया अघि नबढेको हो । बाँकी रहेका क्षेत्रीय एवम् प्रदेश अधिवेशनको प्रक्रिया लागि प्रयास जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस