११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलबारीमा मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

अ+ अ-

विराटनगर । मोरङको बेलबारीमा शुक्रवार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बेलबारी नगरपालिका–८ मा प्रदेश १–०२–००३ त ०३८० नम्बरको ट्याक्टरमा ५ प ५९५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

सडकमा रोकेर राखिएको ट्याक्टरमा उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा जाँदै गरेको मोटरसाइकल पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक २९ वर्षीय डम्बर थापाको मृत्यु भएको हो । उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ बजे मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेलबारी–८ का २८ वर्षीय राजन पराजुली घाइते भएका छन्। पराजुलीको नोबेलमै उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस