४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वकर्मा

अ+ अ-

पर्वत । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल पर्वत शाखाको अध्यक्षमा लक्ष्मण विश्वकर्मालाई चयन गरिएको छ ।

विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्माण गरिएको हो ।

त्यसैगरी सदस्यहरुमा सन्देश लामिछाने, प्रताप आचार्य, सुमित विक, एलके पौडेल, सदीक्षा शर्मा पोखरेल, अमृत लम्साल, महेश भुसाल, अस्मिता परियार, सुरेश परियार, मीनु सापकोटा, जीवन परियार, सन्तोष पौडेल र युवराज पौडेल रहेका छन् ।

शाखा गठनका लागि आयोजित भेलामा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेल, प्रेस सङ्गठन नेपाल गण्डकी प्रदेश कमिटीका संयोजक गणेश पौडेललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस