७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा क्षेत्रमा राजनीति गर्नुहुँदैन : प्रमुख शेरचन

अ+ अ-

चितवन । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले राजनीतिक आस्थाको केन्द्रका रुपमा शैक्षिक संस्था चलाउन नहुने बताएका छन् ।

सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रथम सभालाई आज यहाँ उद्घाटन गर्दै उनले शैक्षिक संस्था शिक्षाको केन्द्रमा रहेर अघि बढ्नुपर्ने बताएका हुन् ।

क्याम्पस स्थापनाका समयमा वामपन्थी गुरिल्ला उत्पादन गर्ने क्याम्पस भनिने गरिएको स्मरण गर्दै उनले भने, ‘अब त्यो तरिकाले शिक्षा क्षेत्र चल्दैन ।”’ प्रदेश प्रमुख शेरचनले शैक्षिक संस्था राजनीतिक पार्टीको केन्द्र बन्नुहुँदैन भन्दै अहिलेको शिक्षा व्यावहारिक शिक्षा नभएका कारण बेरोजगार बढ्दै गएको बताए । उनले व्यावहारिक र उत्पादनमूलक शिक्षमा जोड दिनुपर्ने उल्लेख गरे । प्रदेश प्रमुख शेरचनले शैक्षिक नीतिमा समस्या भएका कारण शैक्षिक क्षेत्रमा सोचे जस्तो विकास गर्न नसकिएको बताउँदै क्याम्पसलाई शिक्षाको साझा मन्दिरका रुपमा विकास गरिनुपर्ने आवश्यकता औल्याए । अब कलेजले प्राविधिक शिक्षातर्फ केन्द्रित भएर पठनपाठन गर्नुपर्ने उनले बताए ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलले शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न राज्यले शैक्षिक नीति परिवर्तन गर्नुपर्ने बताए । कार्यक्रममा वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा, उपाध्यक्ष बालकृष्ण पौडेललगायतले शिक्षाको विविध पक्षमाथि प्रकाश पारे ।

विसं २०४५ मा स्थापना भएको सो क्याम्पसले ३३ वर्षपछि पहिलो क्याम्पससभा गरेको हो । क्याम्पस अहिले पनि नारायणी माविको जग्गामा सञ्चालन हुँदै आएको छ । क्याम्पसले भोग चलन गरेको जग्गा अर्काको नाममा हुँदा राज्यबाट पाउने सेवा सुविधा पाउन नसकिएको सभामा बोल्नेले वक्ताले बताएका थिए । सभाले आजै पाँच सदस्यीय सञ्चालक समिति चयन गर्नेछ । अन्य समिति पहिलो बैठकले चयन गर्ने सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस