९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली राष्ट्रिय क्रिकेट टोलिको कप्तानी गर्ने जिम्मेवारी सन्दिपलाई

अ+ अ-

काठमाण्डौँ । क्रिकेटर सन्दिप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलिको कप्तानी गर्ने जिम्मेवारी पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्ललाई पदबाट बर्खास्त गर्दै सन्दिपलाई नयाँ कप्तान नियुक्त गरेको हो ।

सन्दिपले सामाजिक सञ्जालमार्फत कप्तानीको जिम्मेवारी पाउनु निक्कै वर्ग र सम्मानको विषय रहेको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

सन्दिपले लेखेका छन्,‘नेपालको झण्डा आफ्नो छातिमा पहिरिदै खेल्नु ठूलो सपना थियो र अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलिको नेतृत्व गर्ने मौका पाउनु मेरो निम्ति एक नम्र र सम्माजित भएको महसुस गर्दैछु ।’

सन्पिले कप्तानीको जिम्मेवारी सुम्पिने क्यान,नेपाली जनता र संसारभर रहेर समर्थन गर्नै समर्थकहरुलाई अभूतपूर्व समर्थन र प्रार्थनाको निम्ति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस