६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीको सङ्गठन विस्तार र प्रशिक्षण जारी

अ+ अ-

मकवानपुर । नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा सङ्गठन विस्तार एवं प्रशिक्षणलाई जारी राखेको छ । यस क्रममा बिहीबार हेटौँडा उपमहानगरपालिका–१३ मा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ ।

पार्टीका वडा कमिटीका अध्यक्ष मनोज वाइवा तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपाने पार्टीको नीति, सिद्धान्त, कार्यक्रम, कार्यदिशा, समसामयिक राजनीतिक अवस्था, पार्टी सञ्चालन तथा व्यवस्थापन, कार्यकर्ता परिचालन, पार्टी निर्माणलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

सो अवसरमा प्रदेश इन्चार्ज न्यौपाने तल्लो तहसम्म पार्टी संरचना निर्माण र सञ्चालनका लागि कार्यकर्तालाई खटिन निर्देशन दिँदै पार्टी कम्युनिस्ट मूलधारको भएको बताए ।

कार्यक्रममा सो पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णु दाहाल, नगर सचिवालय सदस्य विष्णुमाया लामा, जिल्ला सदस्य, गाउँ तथा नगर समितिका पदाधिकारी सहभागी रहेको थियो ।

यसै गरी बिहीबार नै पार्टीको मनहरि गाउँपालिका–९ को कार्यालय स्थापना गरिएको छ । ज्यामिरेस्थित भलादमी चोकमा वडा कार्यालयको नेकपा (एकीकृत समाजवादी)का प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङले शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस